मन्त्रिपरिषद बैठक बस्दै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले सोमवार साँझका लागि सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

बैठकमा कोरोनाको नयाँ  भेरियन्टबारे छलफल हुने बताइएकाे छ । यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीले जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । तीन हप्ता स्कूल बन्द गर्नुपर्नेलगायतका प्रस्तावहरु भएको उक्त सिफारिमाथि नै खास रुपमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्