नागार्जुन जङ्गलमा आगलागी



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंस्थित नागार्जुन जङ्गलमा आगलागी भएको छ ।

आगलागी भएको थाहापाए लगत्तै घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीलगाएत महानगरपालिकाको दमकलले नियन्त्रणको प्रयास भइरहेको जनाइएको छ । पछिल्लो समय देशभर विभिन्न ठाउँमा आगलागीका घटनामा वृद्धि भएको छ ।

प्रतिक्रिया दिनुहोस्