तस्वीरमा पाटनको एकल घोडे जात्रा



न्युज अफ नेपाल, काठमाडौं ।

ललितपुरस्थित पाटनमा एक्लो घोडा दौडाएर घोडे जात्रा मनाइएको छ । पाटन दरबारबाट कुदाएको सो घोडा बालकुमारी मन्दिरमा लगेर रोकिने छ ।

काठमाडौँमा सामूहिक रूपमा घोडा कुदाएर घोडेजात्रा मनाइने भएता पनि पाटनमा भने एकल घोडा कुदाएर फरक शैलीमा घोडेजात्रा मनाइने गरेको छ ।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्