भक्तपुरमा बिस्केट जात्रा शुरू (तस्वीर)



काठमाडौं । सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा शनिबारबाट शुरू भएको छ । ९ दिनसम्म चल्ने जात्राको शुरुआत टौमडीस्थित भैरवनाथको रथ तानेर गरिएको छ ।
तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्