पत्रकार महासंघ कामना प्रतिष्ठान शाखाको अध्यक्षतामा राजु श्रेष्ठको चयन



न्युज अफ नेपाल ,काठमाडौं ।

नेपाल पत्रकार महासंघ कामना प्रतिष्ठान शाखामा राजु श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । बायाँबाट क्रमश कामना प्रतिष्ठानका पूर्वअध्यक्ष दिपक रिजाल, कोषाध्यक्ष प्रकाश श्रेष्ठ , अध्यक्ष राजु श्रेष्ठ , निर्वाचन समितिका संयोजक विकास भट्टराई सचिव सूर्यप्रसाद अर्याल । साथमा राष्ट्रिय वरिषद् सदस्य यदुप्रसाद भट्ट र निर्वाचन सदस्य सरस्वती कर्माचार्य ।

प्रतिक्रिया दिनुहोस्