गुञ्जनको सानी सार्वजनिक



गायकगायिका विश्व नेपाली र गुञ्जन उपाध्यायको नयाा गीत सानी भनेर सार्वजनिक भएको छ। गायिका उपाध्यायले आफ्नै युट्यब च्यानल नेपसिस्टरबाट म्युजिक भिडियोसहित गीत सार्वजनिक गरेकी हुन्।

गीतमा शब्द एवं संगीत तुङ नेपालको रहेको छ। गीतको भिडियोमा प्रयास वान्तवा राई र लोसिना लामिछानेको अभिनय रहेको छ। भिडियोलाई सुरज तमुले निर्देशन गरेका हुन्। गायिका गुञ्जन गीतले स्रोता दर्शकको मन जित्नेमा विश्वस्त छिन्।

प्रतिक्रिया दिनुहोस्