सार्वजनिक विदामा पनि राजस्व काउन्टर खोल्न राष्ट्र बैंकको निर्देशन



न्युज अफ नेपाल, काठमाडौं ।

शनिबार लगायतका सबै सार्वजनिक विदामा चैच २५ गतेदेखि मसान्तसम्म राजस्व संकलन गर्ने काउन्टर खुल्ला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ।बिहीबर एक सूचना जारी गर्दै राष्ट्र बैंक लगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका काउन्टर खोली राजस्व संकलन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

बैंकले क्लियरिङ सम्बन्धि कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड समेत पूर्ण रुपमा खुल्ला गर्न भनेको हो।

प्रतिक्रिया दिनुहोस्