पत्रकार महासंघ ललितपुरको मतगणना जारी



काठमाडौं । नेपाल पत्रकार पत्रकार महासंघ ललितपुर शाखाको मतगणना जारी छ । केहीबेरअघि देखि मतगणना सुरु भएको हो ।

जिल्ला शाखामा रहेका ४५४ सदस्यमध्ये जिल्ला शाखाका लागि ३८३, उपत्यका प्रदेश शाखाका लागि ३७९ र केन्द्रीय समितिका ३८० मत खसेको छ । त्यसमध्ये ७१ मत खसेन ।

प्रतिक्रिया दिनुहोस्