श्रीलंका पुलिसमाथि त्रिभुवन आर्मीको शानदार जित (फोटो फिचर)



काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कपको दक्षिण एसियाली छनोट अन्तर्गत प्लेअफ चरणको पहिलो खेलमा श्रीलका पुलिस स्पोर्ट्स क्लबमाथि शानदार जित निकालेको छ ।

आज भएको खेलमा आर्मीले श्रीलंका पुलिसविरुद्ध ५–१ को शानदार जित हात पारेको हो । पुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा आर्मीले पहिलो हाफमा २–१ को अग्रता लिदा दोस्रो हाफमा ३ गोल थपेको थियो ।

तस्बिर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्