कोकाकोलाको विशेष अफर



काठमाडौं, (नेस)

कोकाकोलाले ‘घरमा स्पेशलखानाको सानो ट्रिट’ ट्यागलाइनका साथ क्याम्पेन ल्याएको छ। उपभोक्ताका लागि घरमा खानाको क्षण विशेष र अविस्मरणीय बनाउन नेपालमा कोकाकोलाले २ दशमलव २५ लिटर प्याक साइजको कोकाकोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलि लिटरप्याकको निःशुल्क प्राप्त गरेछन् । यो प्रमोसनल अफर कोक एन्ड मिल्स क्याम्पेनको एक हिस्सा हो । जुन यो वर्षको शुरुमा शुरुआत गरिएको थियो ।

कोकाकोलाले सधैं उपभोक्तासँग सम्बन्ध बलियो बनाउनको लागि सधैं युनिक क्याम्पेन ल्याउँदै रोमाञ्चक र अविस्मरणीय अनुभव प्रदान गर्दै आएको छ ।कोका–कोलाले यस अफरका साथ उपभोक्ताले कोक, फ्यान्टा र स्प्राइटको खानाको साथ रमाइलो र आनन्द मनाउने छन् भन्ने लक्ष्य राखेको छ । यो अफर सीमित अवधिको लागि मात्र उपलब्ध छ । यस अफर बिनाका स्टकहरु पनि बजारमा उपलब्ध छ । नियम र शर्तको विवरण लागि उपभोक्ताले प्रमोशनल प्याकको जानकारी हेर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्