गोल्छा ग्रुपले २ मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने



काठमाडौं, (नेस) 

गोल्छा ग्रुपले २ मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न नेपाल विद्युत प्राधिकरणसँग पीपीए (पावर पर्चेज अग्रिमेन्ट)मा हस्ताक्षर गरेको छ । सो सम्झौतामा प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य र गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गर्नुभएको छ । शेखर गोल्छाका अनुसार यो आयोजनालाई तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य कम्पनीको लक्ष्य छ।

प्रतिक्रिया दिनुहोस्