पाटेबाघको आक्रमणबाट माहुतेको मृत्यु



न्युज अफ नेपाल ,बाँके ।

बर्दियामा पाटेबाघको आक्रमणबाट मृत्यु एकको मृत्यु भएको छ ।राष्ट्रिय निकुञ्ज बर्दियामा पाटेबाघको आक्रमणबाट आइतबार हात्ती चराउँदै गरेका माहुतेको मृत्यु भएको हो ।

घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्