दुई दिनदेखि बेपत्ता होटल सञ्चालकको शव भेटियो



न्युज अफ नेपाल, झापा ।

दुई दिनदेखि बेपत्ता होटल सञ्चालकको शव भेटिएको छ ।

बिर्तामोडस्थित गाउँले होटलका तिलक निरौलाको शव चारआलीको जङ्गलमा भेटिएको प्रहरीले जनाएको छ । मोटरसाइकलसहित बेपत्ता भएका उनको दुई दिनपछि शव भेटिएपछि प्रहरी अनुसन्धानमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्