बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण



न्युज अफ नेपाल काठमाडौं ।

बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण भएको जानकारी उनले ट्वीटरमार्फत दिएका हुन्।

संक्रमण पुष्टि भएपछि सबै नियम पालन गर्दै आफू आइसोलेसनमा बसेको अक्षयले ट्वीटरमा लेखेका छन्। विश्वकै सबैभन्दा ठूलो चलचित्र उद्योग बलिउडका दर्जनौं कलाकर्मी कोरोना संक्रमणको चपेटामा परिसकेका छन्‌।

प्रतिक्रिया दिनुहोस्