थाहा छैन भन्दै आए वन्त



गीतकार सन्तोषजंग थापाद्वारा रचित थाहा छैन बोलको गीत म्युजिक भिडियोसहित राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ।

गीत गायक रोशन राईले गाएका छन् भने म्युजिक भिडियोमा फोटो पत्रकार एवं इभेन्ट आयोजक प्रदीपराज वन्त, मोडल मुना राई गायक तथा मोडल टम्पशेर राईको अभिनय रहेको छ। म्युजिक भिडियोको छायांकन रामकृष्ण चौलागाईंले गरेका छन् भने संगीत तथा भिडियो निर्देशन आसिक राईले गरेका छन्। म्युजिक भिडियो सद्भाव टिभी नेपाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्