७५ औं जन्मदिन



अभिनेता तथा निर्माता निर्देशक विश्व बस्नेतको गोदावरीमा ७५औं जन्मदिन मनाइँदै नेपाल चलचित्र कलाकार संघका पदाधिकारी तथा कलाकर्मीहरू। सो अवसरमा संघका अध्यक्ष रवीन्द्र खड्काले बस्नेतले नेपाली चलचित्र क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए। अभिनेता बस्नेतले फिल्मकर्मीका बीचमा जन्मदिन मनाउन पाएकोमा खुसी व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्