न्युज अफ नेपाल, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १ गतेदेखि बृद्ध भत्ता बढाउने घोषणा गरेका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले बृद्ध भत्तासँगै अन्य सामाजिक सुरक्षा भत्ता समेत बढाउने घोषणा गरेका हुन् ।