प्रचण्डको पुनरावेदन निवेदन दर्ता, यस्तो छ ( पूर्णपाठ)



न्युज अफ नेपाल, काठमाडौं ।

सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र रिट पुनरावलोकन निवेदन दिएको छ । मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसिहतका नेताहरूले सर्वोच्च अदालत पुगेर निवदन दर्ता गराएको नेता वर्षमान पुनले जानकारी दिए ।

उनकाअनुसार रिट निवेदन दर्ता गराउन दाहालसँगै प्रवक्‍ता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेलतलगायतका नेता तथा कानुन व्यवसायीहरू गएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्