एमाले संसदीय दलको बैठक सुरु, वामदेव पनि सहभागी



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा नेता वामदेव गौतम पनि सहभागि भएका छन् ।

बैठकमा हालको राजनीतिक परिस्थित, सरकार र पार्टीका विषयमा छलफल गरिने बताइएको छ । त्यस्तै, यो बैठकपछि केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्