महान्याधिवक्ता खरेलले दिए राजीनामा



न्युज अफ नेपाल काठमडौं ।

महान्यायधिवक्ता अग्निप्रसाद खरेलले आजबाट लागू हुने गरी प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा दिएका छन् ।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आज शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएका छन्। आजको पत्रकार सम्मेलनमा खरेलले पदबाट राजीनामा घोषणा गर्ने सम्भावना रहेको नेकपा एमालेका नेता सुवास नेम्वाङले बताए। यसअघि पनि सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला गरेपछि खरेलले राजीनामा दिएको भन्ने चर्चा चलेको थियो।

प्रतिक्रिया दिनुहोस्