अन्नपूर्ण पोष्टका २८ पत्रकारले दिए सामूहिक राजिनामा



न्युज अफ नेपाल ,काठमाडौं । राष्ट्रिय दैनिक अन्नपूर्ण पोष्टमा कार्यरत २८ जना पत्रकारले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले २०७८ साल वैशाख ३ गतेदेखि लागू हुने गरी २०७७ चैत ३ गते सामूहिक राजीनामा दिएका हुन्।

राजीनामा दिनेहरुमा विनोद न्यौपाने, यम विरही, रामकृष्ण अधिकारी, तिलक सापकोटा, प्रमोदकुमार गिरी, कृष्णप्रसाद मरासिनी, गोविन्द रेग्मी, खगेन्द्र भण्डारी, उमा विष्ट, सुनिता कार्की, सूर्यप्रसाद पाण्डे, अनन्त वाग्ले, दिनेश गौतम, अजवी पौडेल, लिलाराज अधिकारी, टिका बन्धन, कृष्णराज चौधरी, रामकृष्ण रानामगर, देवेन्द्र महत, सागर खड्का, सञ्जीव दाहाल, कपिल रोकाया, माधव छिनाल, उपेन्द्र अर्याल, विष्णु थापा, विनय बञ्जारा र दीपकराज घिमिरे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्