जसपाको केन्द्रिय कार्यकारिणी समितिको बैठक स्थगित



न्युज अफ नेपाल, काठमाडौँ ।

जनता समाजवादी पार्टी (जसपा) को आज बस्ने भनिएको केन्द्रिय कार्यकारिणी समितिको बैठक भएको छ । शंखमुलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

पार्टी समायोजनका कामहरुको दस्तावेज तयार नभएकोका कारण स्थगित गरिएको जसपाका एक नेताले जानकारी दिए । तर स्रोतका अनुसार सत्ता समीकरणका लागि जसपाका अध्यक्षद्वय उपेन्द्र यादव समूह र महन्थ ठाकुर समूहबीच कुरा नमिल्दा बैठक स्थगित गरिएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्