रोयलएम्पायर बुटिक होटेलमा महिलालाई ‘५० प्रतिशत छुट’



बलराम प्यासी काठमाडौं ।

विगतचारवर्षदेखि राजधानीको गैह्रीधारा, बालुवाटारमादरवार शैलीमा सञ्चालित‘रोयल एम्पायर बुटिक होटेल’ले आन्तरिक पर्यटकलाई आर्कषित गर्न विभिन्ननयाँ र नौलो प्याकेज अघि सारेको छ ।कोरोनाको विश्वव्यापीमहामारीपछि गएको पुस महिनादेखि विभिन्ननयाँ-नयाँप्याकेजका साथ सो होटेल पुनः सञ्चालनमाआएको हो ।

तत्कालीनश्री ३ महाराज जुद्धशमसेर जंगबहादुर राणाले करीवसयवर्ष अगाडी गैह्रीधारा, बालुवाटारमाबनाएको ‘ध्रुब दरवार’ नै चारवर्ष अघि ‘रोयल एम्पायर बुटिक होटेल’मा परिवर्तन गरि राजषि ठाँटका साथ सञ्चालनमाआएको हो ।युवापर्यटन व्यवसायीक्षितिजमुनंकर्मी सहितको सानो समूहद्वारा करीव १५ करोडको लगानीमातयारगरिएको उक्तहोटेल देशभरीकाअन्यहोटेलहरुभन्दा फरक शैलीमा सञ्चालित रहेको छ ।परम्परागत राणाकालीन दरवारकै शैलीमा जिर्णाेद्धार गरि नयाँ दरवार झैं लाग्ने गरि पुनर्जीवनदिइएको सो दरवार (होटेल) हेर्न र त्यहाँबस्नका लागि स्वदेशी र विदेशीपर्यटक आउने गरेका छन् ।

कोरोनाको महामारीपछि पुनः सञ्चालनमाआएको उक्तहोटेलले दुई महिनाको छोटो अवधिमै आन्तरिक पर्यटकलाई आकर्षित गर्न विशेष छुटका साथविभिन्ननयाँप्याकेजहरु अघि सारेको होटेलकाप्रमुखकार्यकारी अधिकृत क्षितिजमुनंकर्मी बताउँछन् ।राजषि शैलीका १५ कोठामध्ये १३ कोठाहरु बस्नको लागि र २ वटा कोठालाई आकर्षक सभाहलमार्फत आफ्नाग्राहकहरुको मन जित्दै आएको उक्तहोटेलले पछिल्लोपटकहरेक बुधबार ती १३ वटा कोठा महिलाहरुको लागिभनेर ५० प्रतिशत छुटमा दिने व्यवस्थामिलाएको छ ।गएको मार्च ८ अन्तर्राष्ट्रिय महिलादिवसको अवसर पारेर होटेलले हरेक बुधबार महिलाहरुलाई ५० प्रतिशत छुटमा कोठा उपलव्ध गराउनथालेको होटेल सञ्चालकएवम् प्रमुखकार्यकारी अधिकृत मुनंकर्मी बताउँछन ।

दरवारमा राजषि ठाँटमा बसेको अनुभव गराउने उक्तहोटेलको अति सुविधासम्पन्न एउटा कोठाको एकदिनको मूल्य १० हजार रहेको छ भने बुधबार महिलाहरुले सो कोठाको ५ हजार रुपैयाँमात्रै तिरे पुग्छ ।यसको साथै उक्तहोटेलले १० हजार रुपैयाँदेखि बर्थडे प्याकेज अघि सारेको छ भने सस्तो मुल्यमाअर्गानिकब्रेकफास्टदेखि बफे खाना समेतको व्यवस्थापनि गरेको छ ।मुलुकमाआधुनिकर सुविधासम्पन्नतारे होटलहरु खोल्दै विदेशीपर्यटक लोभ्याउँने गरेको वर्तमान समयमायुवाव्यवसायीमुनंकर्मीसहितको सानो समूहले ऐतिहासिकमहत्वबोकेको राणाकालीन पुरानो दरवारलाई मर्मत सम्भार र जिर्णाेद्धार गरी नयाँ र आकर्षक शैलीमाहोटेलको रुपमाविकास गरेको हो ।करीव १५ करोड रुपैयाँको लागतमातयार गरिएको सो होटेलमा नेपालको राणाकालदेखि शाहीकालसम्मका राजाहरुको इतिहासलाई तस्वीरमार्फत जीवन्त राख्ने प्रयास गरिएको छ ।

ऐतिहासिक धरोहर, सम्पदा, पाटीपौवातथा दरवारहरु क्रमशःभत्किँदै र नस्ट गरिँदै गएको वर्तमानअवस्थामामुनंकर्मीले मौलिक संस्कृति र ऐतिहासिक दरवारलाई संरक्षण र सम्वद्र्धन गर्दै त्यसको स्वरुपलाई नबिगारी होटेलको रुपमाविकास गरिनुलाई सबैले सकारात्मक रुपमालिएका छन ।जुद्धशमसेरले आफ्ना छोरा ध्रुवशमशेरलाई अंशको रुपमाउपहार दिएको हुनाले सो दरवार ध्रुव दरवार को नाउँमा परिचित रहेको होटेलकाप्रमुखकार्यकारी अधिकृत मुनंकर्मी बताउँछन ।दरवारको भित्रीकोठाहरुलाई पुर्णरुपमा दरवारकै शैलीमाआधुनिकबनाइएको छ भने बाहिरी रुपलाई जस्ताको तस्तै रंगरोगनगरिएको छ । जिर्ण अवस्थामा रहेको ध्रुव दरवारलाई मर्मत सम्भार र जिर्णाेद्धार गरेपछि त्यसको रुपमाआकास जमीन फरक भएको मुनंकर्मी बताउँछन् ।

 

भूँईतल्ला, पहिलो र दोस्रो तल्लामागरि १५ वटा सुविधासम्पन्नपाहुनाकोठाको साथै ३०० जना अट्ने सभाहल, रेष्टुरेण्ट, बार, साउना, ज्याकुजी, स्टिम, घोडचढी लगायतका करीवदुईदर्जन सेवा सुविधाउपलब्ध छन ।यो होटेलमात्रनभएर क्राउन मल्टी कुजिनपनिउपलब्ध रहेको हुँदाहोटेलमा रातविताउनेमात्रनभई सभा सम्मेलन, गोष्ठीदेखि विवाह, व्रतवन्धलगायतका सामाजिक र उत्सवकालागि ५ सय जना अट्नसक्ने क्षमताको सभाहलपनि रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्