स्थानीय आार्थिक विकास समिति विस्तार



काठमाडौं, नेस ।

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य सुरकृष्ण वैद्यको सभापतित्वमा गठित स्थानीय आार्थिक विकास समिति विस्तार भएको छ । समितिको सहसभापतिहरूमा उमेश डालमिया र महेन्द्रकुमार श्रेष्ठ हुनुहुन्छ ।

समितिका सदस्यहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यहरू चक्रबहादुर अधिकारी, कुबिरकुमार श्रेष्ठ, अमृत भट्टचन, गजेन्द्रकुमार भगत, गोपाल केडिया र आर एन्ड डी इनोभेशन सोलुसन प्रालिका अध्यक्ष सुनिता नेमाफुकी हुनुहुन्छ । त्यस्तै टीकापुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष परशुराम चपाई, बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली, दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुलबहादुर विक, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर राउत, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापति, दोलखा उद्यँेग वाणिज्य संघका पूर्व उपाध्यक्ष दिनेश बस्नेत, रामेछाप उद्योग वाणिज्य संघका सल्लाहकार जेएन दाहाल, ललितपुर उद्योग वाणिज्य संघका सदस्य मिलन शाक्य, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष वेदबहादुर श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, धादिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ, गौशाला उद्योग वाणिज्य सघका अध्यक्ष रामराजा प्रसाद साह, उद्यँेग वाणिज्य संघ इटहरीका सचिव विष्णुनारायण डांगी, सुनसरी उद्योग वाणिज्य संघका उपाध्यक्ष शिवराज श्रेष्ठ, झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरु ९राजु०, ओेखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र मास्के, नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लि।

नेफ्स्कुन, नयां बानेश्वरका कोषाध्यक्ष दिपक पनेरु, देवचुली उद्योग वाणिज्य संघ, नवलपरासीका अध्यक्ष रेशमलाल सापकोटा, उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठ, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, गुर्खा इनकाउन्टर प्रा।लि।का प्रतिमा भट्ट समितिमा विशेष आमन्त्रित हुनुहुन्छ । त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व सचिव हरिहर सुवेदी समितिको सल्लाहकार हुुनुहुन्छ ।समिति विस्तार कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै महासंघका अध्यक्ष शेखर गोल्छाले स्थानीय तहमा आर्थिक विकासका सम्भाव्यताहरूको पहिचान गरी सोही अनुसार कार्यक्रम तय गर्न र महासंघका तर्फबाट सरकारमा के कस्तो सल्लाह सुझाव दिँंदा स्थानीय आर्थिक विकासका माध्यमबाट स्थानीय जनताको जीवनस्तर सुधार, उद्यमशीलता विकास र रोजगारी सिर्जनामा सहयोग पु¥याउन सकिन्छ सोहीअनुसार समितिलाई क्रियाशिल राख्न सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्