सिरहामा बम विस्फोट एक जना घाईते सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याईदै (तस्वीर )



सिरहामा भएको बम विस्फोटमा परेर घाइते भएका दिनेश भण्डारीलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं टुँडिखेलमा ल्याइएपछि ट्रमा सेन्टरतर्फ लैजाने तयारी गर्दै सुरक्षाकर्मी । तस्वीर: उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्