भक्तपुरमा विदेशी पर्यटक भन्दा आन्तरिक पर्यटक बढी (तस्वीर)



काठमाडौं ।

उपत्यकाका पर्यटकीयस्थलमा विदेशी पर्यटकको आगमन नभए पनि आन्तरिक पर्यटकको बाक्लो उपस्थित देखिने गरेको छ । कोरोना महामारीका कारण खाली भएका पर्यटकीयस्थलमा विस्तारै आन्तरिक पर्यटकको आगमनले पर्यटन व्यवसायीलाई पनि राहतको अनुभव भएको व्यवसायी बताउँछन् । शनिबार भक्तपुको दरबार परिसरमा उल्लेखनीय संख्यामा देखिएका पर्यटक ।
तस्वीर: नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस्