कुमारी इक्विटी फन्डमा ३५ प्रतिशत बढी आवेदन



काठमाडौं, (नेस) । 

कुमारी इक्विटी फन्डको प्रतिइकाई मूल्य १० रुपियाँले अंकित दरको आठ करोड इकाई माग गरेभन्दा ३५ प्रतिशतले बढी इकाई खरिदका लागि आवेदन परेको छ । फागुन १४ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला भई २५ गते निष्काशन तथा बिक्री बन्द गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्