प्रधानमन्त्री ओली र जसपाका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता हुँदै



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री ओलीले छलफलका लागि जसपाका नेताहरुलाई अपराह्न ५ बजे बालुवाटारमा बोलाएका छन् ।

छलफलमा जसपाका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई सहभागी हुने जनाइएको छ । त्यस्तै, छलफलमा वार्ता कार्यदलका सदस्य पनि सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्