आलिया चौथो नम्बरमा



अभिनेत्री आलिया भट्टको इन्स्टाग्राममा ५ करोड ११ लाख फलोअर्स छन्। आलिया सामाजिक सञ्जालमा निकै सक्रिय रहने गरेका कारण उनका फ्यानहरुले उनको गतिविधि सामाजिक सञ्जालमार्फत नियालिरहेका हुन्छन्। उनी यस सूचीको चौथो नम्बरमा छिन्।

प्रतिक्रिया दिनुहोस्