‘मधेस’ शब्दले उब्जाएको कौतुहल



म स्कुलमा पढ्दा भूगोल विषयमा नेपालको भौगोलिक वर्गीकरण हेर्दा हिमाल पहाड, महाभारत पहाड, चुरे पहाड, भित्री मधेस र तराई भनी पढेको थिएँ । मधेस भन्ने कुनै शब्द÷क्षेत्र नेपालमा कहीँ छैन । मधेस भन्ने कुनै किताबमा लेखेको भए स्वदेशी वा विदेशीले देखाइदिनुभए आभारी हुने थिएँ । यसले मेरो ज्ञान बढ्ने थियो । मेरो अल्पज्ञानले मैले बुझेको गल्ती छ कि ? मधेस शब्दले देशमा भ्रम पारिरहेछ जस्तो मलाई लाग्छ ।
– डा. सुमनकुमार रेग्मी, कोपुण्डोल, काठमाडौं ।

 

प्रतिक्रिया दिनुहोस्