बिछोडिए प्रचण्ड-माधव, पूर्वएमाले र पूर्वमाओवादी केन्द्र ब्युँतिने



न्युज अफ नेपाल, काठमाडौं ।

प्रचण्ड–माधव समूहको स्थायी समिति बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ। सोमबार पेरिस डाडाँमा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिँदै वरिष्ठ नेता झलनाथ खनालले अलग अलग भएर जाने निष्कर्ष निकालेको बताएका हुन् । । सर्वोच्चको फैसलापछिको रणनीति तय गर्न सोमबार प्रचण्ड-माधव समूहले स्थायी कमिटी बैठक बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्