
न्युज अफ नेपाल, काठमाडौं ।
काठमाडौंको नक्सालमा भिषण आगलागी भएको छ । नक्साल नारायण चौरस्थित फुड ट्रक रेस्टुरेन्टमा आगलागी भएको हो ।
आगलागीपछि नियन्त्रणका लागि दमकलसहित स्थानीय र प्रहरी परिचालित भएका छन् । विजुली सर्ट भएर भएको प्रहरीले जनाएको छ । यसबारे थप विवरण आउन बाँकी छ ।