जसपाले संसदीय दलको बैठक बोलायो



न्युज अफ नेपाल, काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) ले मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने बताइएको छ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको एकतापछि जनता समाजवादी पार्टी बनेको जसपाको यो पहिलो संसदीय दलको बैठक हो ।

प्रतिक्रिया दिनुहोस्