कांग्रेसको नाराबाजीपछि प्रतिनिधिसभा बैठक दश मिनेटको लागि स्थगित



न्युज अफ नेपाल, काठमाडौं ।

कांग्रेसले नाराबाजी गरेपछि प्रतिनिधि सभा बैठकमादश मिनेटका लागि स्थगित भएको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले संवैधानिक परिषदसम्बन्धी अध्यादेश पेश गरेका बेला कांग्रेस सांसदहरुले रोस्टम घेराउ गरेर नाराबाजी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्