प्रधानमन्त्री ओलीले बोलाए संसदीय दलको बैठक



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दलको संसदीय दलको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

बैठक केही बेरमा बस्ने बताइएको छ । सर्वोच्च अदालतले आइतबार नेकपाको बैधानिकता खारेज गरिदिएपछि ओलीले आकस्मिक बैठक बोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्