सर्वोच्चको फैसला : ‘नेकपा’ नाम ऋषि कट्टेललाई (पूर्णपाठ)



न्युज अफ नेपाल, काठमाडौँ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टी नेकपा को नाम ऋषि कट्टेललाई दिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले नेकपा को नाम ऋषि कट्टेललाई दिने निर्णय गरेको हो । कट्टेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई संविधान र निर्वाचन ऐनविपरीत आफ्नो दलसँग नाम मिल्ने गरी दर्ता गराएको भन्दै पहिले आयोगमा निवेदन दिएका थिए ।

cpn

प्रतिक्रिया दिनुहोस्