प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्धको खोप, दोस्रो चरणको खोप अभियान सुरु



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली कोरोनाविरुद्धको खोप लगाएका छन् । आइतबार बिहान शिक्षण अस्पताल पुगेका ओलीले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

यस्तै, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठी पनि अस्पताल पुगेका छन् । त्रिवाठीे दोस्रो चरणको खोप अभियानका लागि शिक्षण अस्पताल पुगेका हुन् ।

यससँगै, आजबाट कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्