बसन्त थापा र बिन्दु सुनारको ‘रात जूनैको’ गीत सार्वजनिक (भिडियोसहित)



न्युज अफ नेपाल, काठमाडौँ ।

लोक तथा दोहोरी गीत सर्जक गायक बसन्त थापा र गायिका विन्दु सुनारको आवाजमा रहेको ‘रात जुनैको’ गीतको भिडियो सार्वजनिक भएको छ। यस गीतको म्युजिक भिडियो मालारानी क्रियशन मार्फत सार्वजनिक गरिएको हो ।

शत्ति क्षत्रीको शब्द रहेको यस गीतमा दिलिप रेग्मीको सङ्गीत रहेको छ । गितमा प्रेमप्रमिका को रमाइलो पललाई समेटिएको छ।

म्युजिक भिडियोमा जुना सुन्दास र भिम रोकाको अभिनय रहेको छ। दिलिप रेग्मीको निर्देशन रहेको यस भिडियोलाई मरुभूमि नारायण मिश्रले छायाँकङ्न गरेका हुन्। रोशन धितालको सम्पादन रहेको यो गीत सुरताल रेकर्डिङ स्टुडियोमा रेर्कड गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्