सभापति देउवाद्वारा नेता श्रेष्ठको स्वास्थ्य लाभको कामना



भूपराज बस्याल, काठमाडौ ।

नर्भिक अस्पतालमा उपचाररत नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका प्रभावसाली नेता संगठन बिभाग प्रमुख गोपालमान श्रेष्ठको सभापति शेर बहादुर देउवाले स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

अस्पतालमा उपचाररत श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार अस्पताल पुग्नु भएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ अवस्था बारे जानकारी लिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्