आधिकारिकता दावी गर्दै आयोगलाई प्रचण्ड-नेपालको पाँच पेज लामो पत्र (पत्रसहित)



न्युज अफ नेपाल , काठमाडौं ।

नेकपा प्रचण्ड–नेपाल समूहले पार्टी विवादबारे छिटो टुंगो लगाउन निर्वाचन आयोगलाई पाँच पेज लामो पत्र बुझाएको छ ।

अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको हस्ताक्षरसहितको पत्र बुझाउँन राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, रामनारायण विडारी लगायतका नेताहरु शुक्रबार निर्वाचन आयोग पुगेका थिए ।

सो पत्रमा प्रचण्ड-नेपाल समूह नै आधिकारिक नेकपा भएकाले संविधान र कानुन बमोजिम अविलम्ब विवाद निरुपण गर्न आग्रह गरिएको छ ।

पत्र :

 

प्रतिक्रिया दिनुहोस्