हात हल्लाउँदै राष्ट्रिय सभागृह पुगे ओली-विप्लव (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडौँ ।

सरकार र विप्लव समूहबीच सहमति भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ राष्ट्रिय सभागृहमा पुगेका छन् । संयुक्त सम्बोधनका लागि प्रधानमन्त्री ओली र विप्लव राष्ट्रिय सभागृह पुगेका हुन् ।

सो कार्यक्रममै सरकार र विप्लव समूहबीच बिहिबार भएको ३ बुँदे सहमतिमा हस्ताक्षर गरिएको छ  ।

तस्वीर : अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्