प्रधानमन्त्री ओली र विप्लवले संयुक्त सम्बोधन गर्दै (लाइभ)



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव राष्ट्रिय सभागृहमा पुगेका छन् । यससँगै सरकार र विप्लव समूहबीच भएको सहमतिमा हस्ताक्षरका लागि आयोजित कार्यक्रम सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्