क्याटवाक



राजधानीमा आयोजित द लिप फेसन नाइट–२०२१ मा क्याटवाक गर्दै मोडल पूजा गिरी। किमसोन इभेन्ट्स एन्ड मिडिया प्रालिद्वारा आयोसिजत फेसन शोमा भारतीय टेलिभिजन अभिनेता करण कुन्द्रा शो स्टपरका रूपमा सहभागी भएका थिए। तस्वीर : रवीन्द्र महर्जन-फोटो मेमोरी

 

 

प्रतिक्रिया दिनुहोस्