फुलेका आमा र तोरी



काठमाडौं ।

ललितपुरको खोकनामा तोरी फुलेको खेतमा काम गर्दै किसान । खोकनामा कोलमा तोरी पेलेर तेल निकाल्ने प्रचलन रहेको छ । त्यसैले खोकना तेलका लागि प्रसिद्ध छ । अव्यस्थित शहरी विकास र काठमाडौं–तराई फास्टट्र्याक निर्माणका कारण यो प्राचीन बस्तीको मौलिकता हराउँदै गएको छ । तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्