प्रधानसेनापति थापाले लगाए कोरोनाविरुद्धको खोप



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

थापाले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर खोप लगाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्