तिम्रो बन्नलाई सार्वजनिक



गायक गायिका कर्ण रसाइली र समीक्षा अधिकारीको तिम्रो बन्नलाई बोलको गीत सार्वजनिक गरिएको छ।

गीत प्रह्लाद सुवेदी नामको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा नेपाली लोकदोहोरीका सर्जक प्रह्लाद सुवेदीको लय र शब्द सिर्जना छ। गीतको म्युजिक भिडियोमा सुधीर श्रेष्ठ र याङ्सु श्रेष्ठले अभिनय गरेका छन्। भिडियो कुमार केसीले निर्देशन गरेका छन् भने छायांकन अजय रेग्मी र सम्पादन अभिनायकमन शेरचनले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्