ओरालो लाग्यो सुनको मूल्य



न्युज अफ नेपाल, काठमाडौँ ।

आज बजारमा सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ८९ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोलमा ८९ हजार ३ सयमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

यस्तै, आज चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्