संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला



न्युज अफ नेपाल, काठमाडौँ ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला सुनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधिसहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको इजलासले संसद पुनस्र्थापनाको फैसला सुनाएको हो ।

यस्तै, सर्वोच्चले १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्