डा. भट्टराई अस्पताल भर्ना



न्युज अफ नेपाल, काठमाडौँ ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

भट्टराईलाई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा मंगलबार बिहान ९ बजे भर्ना गरिएको उनका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिएका छन् ।

ट्युमरको आशंका गरिएसँगै थप उपचारका लागि भट्टराई आइतबार दिल्ली गएका थिए ।

प्रतिक्रिया दिनुहोस्