प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त



न्यज अफ नेपाल, काठमाडौँ ।

प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तिलक परियारलाई पदमुक्त गरेर रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

 

प्रतिक्रिया दिनुहोस्